1
भजनसंग्रह 140:13
नेपाली नयाँ संशोधित संस्करण
निश्चय नै धर्मीहरूले तपाईंका नाउँको प्रशंसा गर्नेछन्, अनि सदाचारी तपाईंको अगि वास गर्नेछन्।
तुलना
अन्वेषण गर्नुहोस् भजनसंग्रह 140:13
2
भजनसंग्रह 140:1-2
हे परमप्रभु, दुष्ट मानिसबाट मलाई छुटाउनुहोस्। हिंसक मानिसहरूबाट मलाई रक्षा गरिदिनुहोस्। तिनीहरू आफ्ना हृदयमा दुष्ट युक्ति रच्छन्, अनि प्रतिदिन युद्ध मच्चाउँछन्।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 140:1-2
3
भजनसंग्रह 140:12
म जान्दछु, कि परमप्रभुले निर्धनहरूका पक्षमा निर्णय दिनुहुन्छ, र दरिद्रहरूका पक्षको रक्षा गरिदिनुहुन्छ।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 140:12
4
भजनसंग्रह 140:4
हे परमप्रभु, दुष्टहरूका हातबाट मलाई बचाउनुहोस्, हिंसक मानिसबाट मलाई रक्षा गर्नुहोस्, जसले मेरा खुट्टामा ठेस लगाइदिने युक्ति रच्छन्।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 140:4
होम
बाइबल
योजनाहरू
भिडियोहरू