1
भजनसंग्रह 141:3
नेपाली नयाँ संशोधित संस्करण
हे परमप्रभु, मेरो मुखमा एउटा पाले राखिदिनुहोस्, मेरा ओठको ढोकाको रखवाली गरिदिनुहोस्।
तुलना
अन्वेषण गर्नुहोस् भजनसंग्रह 141:3
2
भजनसंग्रह 141:4
दुष्ट काम गर्ने मानिसहरूसित दुष्कर्ममा सहभागी हुन मेरो हृदय खराब कुरातिर नबरालिओस्, र मलाई तिनीहरूको स्वादिष्ठ भोजन खानु नपरोस्।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 141:4
3
भजनसंग्रह 141:1-2
हे परमप्रभु, म तपाईंलाई पुकार्दछु, तपाईं चाँड़ै आउनुहोस्। मैले तपाईंलाई पुकारा गर्दा मेरो आवाज सुनिदिनुहोस्। मेरो प्रार्थना तपाईंको सामुन्ने सुगन्धित धूपजस्तै होस्, र मैले आफ्ना हात उचाल्दा, त्यो बेलुकीको बलिजस्तै ठहरिओस्।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 141:1-2
होम
बाइबल
योजनाहरू
भिडियोहरू