1
भजनसंग्रह 142:5
नेपाली नयाँ संशोधित संस्करण
हे परमप्रभु, म तपाईंमा पुकारा गर्छु। म भन्छु, “तपाईं मेरो शरणस्थान, र जीवितहरूको देशमा मेरो भाग हुनुहुन्छ।”
तुलना
अन्वेषण गर्नुहोस् भजनसंग्रह 142:5
2
भजनसंग्रह 142:7
मेरो कैदबाट मलाई छुटकारा दिनुहोस्, र म तपाईंको प्रशंसा गर्न सकूँ। तब मप्रति गर्नुभएको भलाइले गर्दा धर्मीजनहरू मेरो चारैतिर एकत्र हुनेछन्।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 142:7
3
भजनसंग्रह 142:3
जब मेरो आत्मा मभित्र शिथिल हुन्छ, तपाईं नै हुनुहुन्छ जसले मेरो बाटो जान्नुहुन्छ। म हिँड्ने बाटोमा मानिसहरूले मेरो निम्ति पासो थापेका छन्।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 142:3
4
भजनसंग्रह 142:1
उच्च सोरले म परमप्रभुलाई पुकार्छु, दयाको निम्ति परमप्रभुमा म आफ्नो आवाज उचाल्छु।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 142:1
5
भजनसंग्रह 142:6
मेरो पुकारा सुनिदिनुहोस्, किनकि म ठूलो अभावमा परेको छु। मलाई खेद्नेहरूबाट बचाउनुहोस्, किनकि तिनीहरू मेरो निम्ति साह्रै बलिया छन्।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 142:6
होम
बाइबल
योजनाहरू
भिडियोहरू