1
भजनसंग्रह 63:1
नेपाली नयाँ संशोधित संस्करण
हे परमेश्वर, तपाईं मेरा परमेश्वर हुनुहुन्छ, म तपाईंलाई दिलोज्यानले खोज्छु। पानी नभएको ओबानो र बाँझो जमिनमा मेरो प्राण तपाईंको निम्ति तिर्खाउँछ, मेरो शरीर तपाईंकै निम्ति मरिमेट्दछ।
तुलना
अन्वेषण गर्नुहोस् भजनसंग्रह 63:1
2
भजनसंग्रह 63:3
तपाईंको प्रेम जीवनभन्दा श्रेष्ठ छ, यसकारण मेरा ओठले तपाईंको महिमा गर्नेछन्।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 63:3
3
भजनसंग्रह 63:4
म मेरो जीवनभरि नै तपाईंको प्रशंसा गर्नेछु, र तपाईंको नाउँमा म आफ्ना हात उचाल्नेछु।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 63:4
4
भजनसंग्रह 63:2
मैले तपाईंलाई पवित्रस्थानमा देखेको छु, र तपाईंको शक्ति र महिमा देखें।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 63:2
5
भजनसंग्रह 63:7-8
तपाईं मेरो सहायता हुनुहुन्छ, यसकारण म तपाईंका पखेटाको छायामुनि आनन्दले गाउँछु। मेरो प्राण तपाईंमा लुटुपुटु भएको छ, तपाईंको दाहिने बाहुलीले मलाई सम्हाल्दछ।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 63:7-8
6
भजनसंग्रह 63:6
मेरो ओछ्यानमा म तपाईंको सम्झना गर्छु, र रातभरि तपाईंको ध्यान गर्छु।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 63:6
होम
बाइबल
योजनाहरू
भिडियोहरू