1
भजनसंग्रह 62:8
नेपाली नयाँ संशोधित संस्करण
हे मानिस हो, सब समय उहाँमा नै भरोसा गर, उहाँको सामुन्ने आफ्ना मन खोल, किनकि परमेश्वर हाम्रो शरणस्थान हुनुहुन्छ। सेला
तुलना
अन्वेषण गर्नुहोस् भजनसंग्रह 62:8
2
भजनसंग्रह 62:5
हे मेरो प्राण, परमेश्वरमा मात्र विश्राम गर। मेरो आशा उहाँबाटै आउँछ।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 62:5
3
भजनसंग्रह 62:6
उहाँ मात्र मेरो चट्टान, मेरो उद्धारक र मेरो किल्ला हुनुहुन्छ। म डग्नेछैनँ।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 62:6
4
भजनसंग्रह 62:1
मेरो प्राणले परमेश्वरमा मात्र विश्राम पाउँदछ, उहाँबाट नै मेरो उद्धार आउँदछ।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 62:1
5
भजनसंग्रह 62:2
उहाँ मात्र मेरो चट्टान र मेरो उद्धारक हुनुहुन्छ, उहाँ मेरो किल्ला हुनुहुन्छ, म कहिल्यै डग्नेछैनँ।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 62:2
6
भजनसंग्रह 62:7
मेरो उद्धार र मेरो इज्जत परमेश्वरमा आश्रित छ, मेरो शक्तिशाली चट्टान र मेरो शरणस्थान परमेश्वर नै हुनुहुन्छ।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 62:7
होम
बाइबल
योजनाहरू
भिडियोहरू