1
भजनसंग्रह 61:1-2
नेपाली नयाँ संशोधित संस्करण
मेरो क्रन्दन सुन्नुहोस्, हे परमेश्वर, मेरो प्रार्थनामा ध्यान दिनुहोस्। जब मेरो हृदय व्याकुल हुन्छ, पृथ्वीको पल्लो छेउबाट म तपाईंको पुकारा गर्छु, मलाई त्यो चट्टानमा लैजानुहोस् जो मभन्दा अग्लो छ।
तुलना
अन्वेषण गर्नुहोस् भजनसंग्रह 61:1-2
2
भजनसंग्रह 61:3
किनकि तपाईं मेरो शरणस्थान, शत्रुहरूको विरुद्धमा एउटा बलियो धरहरा हुनुहुन्छ।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 61:3
3
भजनसंग्रह 61:4
तपाईंको वासस्थानमा सधैँ बस्ने, तपाईंका पखेटाको आड़मा शरण लिने मेरो चाहना छ। सेला
अन्वेषण गर्नुहोस् भजनसंग्रह 61:4
होम
बाइबल
योजनाहरू
भिडियोहरू