भजनसंग्रह 61:1-2
भजनसंग्रह 61:1-2 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
मेरो क्रन्दन सुन्नुहोस्, हे परमेश्वर, मेरो प्रार्थनामा ध्यान दिनुहोस्। जब मेरो हृदय व्याकुल हुन्छ, पृथ्वीको पल्लो छेउबाट म तपाईंको पुकारा गर्छु, मलाई त्यो चट्टानमा लैजानुहोस् जो मभन्दा अग्लो छ।
शेयर गर्नुहोस्
भजनसंग्रह 61 पढ्नुहोस्भजनसंग्रह 61:1-2 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
हे परमेश्वर, मेरो पुकार सुन्नुहोस्; मेरो प्रार्थना सुनिदिनुहोस्। जब मेरो हृदय धेरै व्याकुल हुन्छ, तब म पृथ्वीको छेउदेखि तपाईंलाई पुकार्दछु; मभन्दा धेरै अग्लो चट्टानमा मलाई लैजानुहोस्।
शेयर गर्नुहोस्
भजनसंग्रह 61 पढ्नुहोस्