YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 61:1-2

भजनसंग्रह 61:1-2 NCV

हे परमेश्‍वर, मेरो पुकार सुन्‍नुहोस्; मेरो प्रार्थना सुनिदिनुहोस्। जब मेरो हृदय धेरै व्याकुल हुन्छ, तब म पृथ्वीको छेउदेखि तपाईंलाई पुकार्दछु; मभन्दा धेरै अग्लो चट्टानमा मलाई लैजानुहोस्।

भजनसंग्रह 61 पढ्नुहोस्