1
भजनसंग्रह 95:6-7
नेपाली नयाँ संशोधित संस्करण
आओ, दण्डवत् गरौं र निहुरौं, हाम्रा सृष्टिकर्ता परमेश्वरकै सामु घुँड़ा टेकौं, किनभने उहाँ नै हाम्रा परमेश्वर हुनुहुन्छ, र हामी उहाँको खर्कका प्रजा, र उहाँका हातका भेड़ाहरू हौं। आज तिमीहरूले उहाँको शब्द सुन्यौ भने
तुलना
अन्वेषण गर्नुहोस् भजनसंग्रह 95:6-7
2
भजनसंग्रह 95:1-2
आओ, परमप्रभुको निम्ति हामी आनन्दले गाऔं, हाम्रो उद्धारको चट्टानकहाँ चर्को सोरले कराऔं। धन्यवाद चढ़ाउँदै उहाँको सामुन्ने आऔं, भजन र गीतले उहाँको प्रशंसा गरौं।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 95:1-2
3
भजनसंग्रह 95:3
किनकि परमप्रभु महान् परमेश्वर हुनुहुन्छ, सारा देवहरूमाथिका महाराजा।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 95:3
4
भजनसंग्रह 95:4
उहाँको बाहुलीमा पृथ्वीका गहिरा-गहिरा स्थानहरू छन्, र पहाड़का शिखरहरू उहाँकै हुन्।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 95:4
होम
बाइबल
योजनाहरू
भिडियोहरू