भजनसंग्रह 95:6-7
भजनसंग्रह 95:6-7 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
आओ, हामी शिर निहुराएर उहाँलाई दण्डवत् गरौं, हामीलाई बनाउनुहुने परमप्रभुको अघि घुँडा टेकौं। उहाँ हाम्रा परमेश्वर हुनुहुन्छ, हामी उहाँका आफ्ना प्रजा हौं, जसको उहाँले वास्ता गर्नुहुन्छ, उहाँको भेडाको बथान हौं, जसलाई उहाँले खुवाउनुहुन्छ।
शेयर गर्नुहोस्
भजनसंग्रह 95 पढ्नुहोस्भजनसंग्रह 95:6-7 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
आओ, दण्डवत् गरौं र निहुरौं, हाम्रा सृष्टिकर्ता परमेश्वरकै सामु घुँड़ा टेकौं, किनभने उहाँ नै हाम्रा परमेश्वर हुनुहुन्छ, र हामी उहाँको खर्कका प्रजा, र उहाँका हातका भेड़ाहरू हौं। आज तिमीहरूले उहाँको शब्द सुन्यौ भने
शेयर गर्नुहोस्
भजनसंग्रह 95 पढ्नुहोस्