1
१ इतिहास 4:10
सरल नेपाली पवित्र बाइबल
तर याबेशले इस्राएलका परमेश्वरलाई प्रार्थना गरे, “परमेश्वर, मलाई आशिष् दिनुहोस् र धेरै इलाका दिनुहोस्। मसित रहनुहोस् र मलाई पिराउने खराबीबाट बचाउनुहोस्।” अनि परमेश्वरले उनको बिन्तीअनुसार उनलाई दिनुभयो।
तुलना
अन्वेषण गर्नुहोस् १ इतिहास 4:10
2
१ इतिहास 4:9
याबेश नाम गरेका एक जना मानिस थिए। आफ्नो परिवारमा उनको बडो इज्जत थियो। आमाले चाहिँ उनलाई याबेश नाम दिएकी थिइन् किनभने उनी जन्मँदा आमाले धेरै कष्ट पाएकी थिइन्।
अन्वेषण गर्नुहोस् १ इतिहास 4:9
होम
बाइबल
योजनाहरू
भिडियोहरू