1
१ कोरिन्थी 14:33
सरल नेपाली पवित्र बाइबल
किनभने परमेश्वर गोल-मालको होइन, शान्तिको परमेश्वर हुनुहुन्छ। परमेश्वरका मानिसहरूका सबै मण्डलीमा झैँ
तुलना
अन्वेषण गर्नुहोस् १ कोरिन्थी 14:33
2
१ कोरिन्थी 14:1
त्यसो हुँदा तिमीहरूको तिर्सनाचाहिँ प्रेम नै होस्। तैपनि आत्माका वरदान पाउने ठूलो इच्छा राख। त्यसमा पनि अगमवाणी बोल्ने वरदानका लागि बल गर
अन्वेषण गर्नुहोस् १ कोरिन्थी 14:1
3
१ कोरिन्थी 14:3
तर अगमवाणी बोल्नेले चाहिँ मानिससँग बुझ्ने भाषामा बोल्छ अनि यसले मानिसलाई सहायता, उत्साह र शान्ति दिन्छ।
अन्वेषण गर्नुहोस् १ कोरिन्थी 14:3
4
१ कोरिन्थी 14:4
अन्य भाषा बोल्नेले आफैंलाई मात्र सुर्धाछ। तर अगमवाणी बोल्नेले चाहिँ सम्पूर्ण मण्डलीलाई सुधार्छ।
अन्वेषण गर्नुहोस् १ कोरिन्थी 14:4
5
१ कोरिन्थी 14:12
तिमीहरू आत्माका वरदानहरूको ठूलो चाहना गर्छौ। ती वरदानहरू बेसी चलाऊ, जसले मण्डलीको उन्नति हुन्छ।
अन्वेषण गर्नुहोस् १ कोरिन्थी 14:12
होम
बाइबल
योजनाहरू
भिडियोहरू