1
१ राजा 22:22
सरल नेपाली पवित्र बाइबल
‘कसरी?’ परमप्रभुले सोध्नुभयो। आत्माले उत्तर दिए, ‘म गएर आहाबका सबै अगमवक्ताहरूलाई झूट बोल्न लाउनेछु।’ परमप्रभुले भन्नुभयो, ‘जा र त्यसलाई त्यसै गर्। तँ सफल हुनेछस्!”
तुलना
अन्वेषण गर्नुहोस् १ राजा 22:22
2
१ राजा 22:23
अन्तमा मीकायाले भने, “यसरी सबै कुरा भएको हो। परमप्रभुले तपाईंका यी सबै अगमवक्ताहरूलाई झूट बोल्न लाउनुभएको छ। तर उहाँले तपाईंको सर्वनाश गराउने फैसला गर्नुभएको छ।”
अन्वेषण गर्नुहोस् १ राजा 22:23
3
१ राजा 22:21
अन्तमा एउटा आत्मा अघि आएर परमप्रभुको नजिकमा गए अनि भने ‘म उनलाई धोका दिनेछु’।
अन्वेषण गर्नुहोस् १ राजा 22:21
4
१ राजा 22:20
परमप्रभुले भन्नुभयो, ‘रामोतमा गएर मारिनलाई कसले आहाबलाई धोका दिएर लडाइँ गर्न पठाउला?’ कति स्वर्गदूतले एक कुरा र अरू कति स्वर्गदूतले अर्को कुरा भने।
अन्वेषण गर्नुहोस् १ राजा 22:20
5
१ राजा 22:7
तर यहोशापातले सोधे, “परमप्रभुको इच्छा बुझ्नलाई अर्का कुनै अगमवक्ता छैनन्?”
अन्वेषण गर्नुहोस् १ राजा 22:7
होम
बाइबल
योजनाहरू
भिडियोहरू