1
२ कोरिन्थी 13:5
सरल नेपाली पवित्र बाइबल
तिमीहरूको विश्वास छ कि छैन, पहिले आफैंलाई जाँचेर हेर। ख्रीष्ट तिमीभित्र हुनुहुन्छ भन्ने कुरा के तिमीहरूलाई पत्तो छैन? नत्रता तिमीहरू काम लाग्दैनौ।
तुलना
अन्वेषण गर्नुहोस् २ कोरिन्थी 13:5
2
२ कोरिन्थी 13:13-14
प्रभु येशू ख्रीष्टको अनुग्रह, परमेश्वरको प्रेम र पवित्र आत्माको संगति तिमीहरूसँग रहोस्।
अन्वेषण गर्नुहोस् २ कोरिन्थी 13:13-14
3
२ कोरिन्थी 13:11
अन्त्यमा भाइहरू हो, बिदा पाऊँ। दिलोज्यानले सिद्ध बन्ने कोसिस गर। मेरो बिन्ती सुन, एक-अर्काले भनेको सुन र शान्तिमा बस। अनि शान्ति र प्रेम दिनुहुने परमेश्वर तिमीहरूसँग रहनुहुनेछ।
अन्वेषण गर्नुहोस् २ कोरिन्थी 13:11
होम
बाइबल
योजनाहरू
भिडियोहरू