1
२ शमूएल 14:14
सरल नेपाली पवित्र बाइबल
भूइँमा पोखिएर लोप भएको पानीझैँ हामी पनि मर्नु नै पर्छ; तर परमेश्वरले प्राण लिइहाल्नुहुन्न। बरु निकालावास भएको मानिस उहाँबाट अज्ञात नरहोस् भनी उहाँले उपाय पो गरिदिनुहुन्छ।
तुलना
अन्वेषण गर्नुहोस् २ शमूएल 14:14
होम
बाइबल
योजनाहरू
भिडियोहरू