1
२ थेसलोनिकी 1:11
सरल नेपाली पवित्र बाइबल
यसैकारण परमेश्वरले जुन जीवनको लागि तिमीहरू बोलाइएका छौ, त्यसको योग्य बनाउन र उहाँको शक्तिले राम्रो गर्ने इच्छा र विश्वासका काम पूरा गर्न सहायता गरून् भनी हामी प्रार्थना गर्छौं।
तुलना
अन्वेषण गर्नुहोस् २ थेसलोनिकी 1:11
2
२ थेसलोनिकी 1:6-7
परमेश्वर न्यायी हुनुभएकोले, उहाँले तिमीहरूलाई दु:ख दिनेहरूलाई बदला लिएर ठीकै गर्नुहुनेछ। दु:ख सहने तिमीहरू र हामीहरूलाई उहाँले छुटकारा दिनुहुनेछ। उहाँले प्रभु येशू शक्तिशाली दूतहरूसँग स्वर्गबाट आउनुहुँदा यी सब गर्नुहुनेछ।
अन्वेषण गर्नुहोस् २ थेसलोनिकी 1:6-7
होम
बाइबल
योजनाहरू
भिडियोहरू