1
इजकिएल 21:27
सरल नेपाली पवित्र बाइबल
नाश हुनेछ, नाश हुनेछ! हो, म त्यस सहरलाई ध्वस्त पार्नेछु। जसलाई जबसम्म यो सहरमाथि अधिकार दिइएको छ, ऊ नआएसम्म यो सहर फेरि बनाइँदैन। ऊ आएपछि म यो उसलाई दिनेछु।
तुलना
अन्वेषण गर्नुहोस् इजकिएल 21:27
2
इजकिएल 21:26
म सार्वभौम परमप्रभु बोलेको छु। तेरा फेटा र मुकुट फुकाल्। अब फेरि केही कुरो अघिजस्तो हुनेछैन। होचाहरू उच्च पारिनेछन्। उच्च भएकाहरू होचो बनाइनेछन्।
अन्वेषण गर्नुहोस् इजकिएल 21:26
होम
बाइबल
योजनाहरू
भिडियोहरू