1
हबकूक 1:5
सरल नेपाली पवित्र बाइबल
अनि परमप्रभुले आफ्ना प्रजालाई भन्नुभयो, “चारैपट्टिका जातिहरूलाई हेरिरहो र जे-जे देख्नेछौ, त्यसमा तिमीहरू छक्कपर्नेछौ। तिमीहरूकै पालोमा म यस्तो काम गर्नेछु कि सुनेर पनि तिमीहरूलाई विश्वास हुनेछैन।
तुलना
अन्वेषण गर्नुहोस् हबकूक 1:5
2
हबकूक 1:2
हे परमप्रभु! कहिलेसम्म मैले तपाईंलाई सहायताको निम्ति पुकारा गर्नुपर्ने हो र तपाईंले मेरो बिन्ती सुन्नुहुन्छ? र कहिले हामीलाई हिँसाबाट बचाउनुहुन्छ?
अन्वेषण गर्नुहोस् हबकूक 1:2
3
हबकूक 1:3
किन तपाईंले मलाई यस्ता अन्याय हेर्न लगाउनुहुन्छ? यस्ता दुष्कर्म सहेर कसरी तपाईं हेरिरहन सक्नुहुन्छ? मेरा चारैपट्टि विनाश र हिँसा छन् र जहींतहीं लडाइँ र झगडा भइरहेका छन्।
अन्वेषण गर्नुहोस् हबकूक 1:3
4
हबकूक 1:4
कानुन कमजोर र बेकामको भएको छ र कहिल्यै न्याय हुँदैन। दुष्टहरूले धर्मीहरूलाई घेर्छन् र यसरी न्याय भ्रष्ट हुँदछ।
अन्वेषण गर्नुहोस् हबकूक 1:4
होम
बाइबल
योजनाहरू
भिडियोहरू