चाहे नेभाराको रूखमा मुना नलागोस्
र दाखका बोटहरूमा अङ्गुर नफलोस्,
जैतुनको बोटमा फल नफलोस्,
र खेतमा अन्न नउब्जोस्,
खोरमा भेडा-बाख्रा नभए पनि र गोठमा गाई-वस्तुहरू रहेनन् भने पनि
मचाहिँ परमप्रभुमा रमाउनेछु र आनन्द मनाउनेछु
किनभने परमप्रभु परमेश्वर मेरा उद्धारकर्त्ता हुनुहुन्छ।