1
होशे 6:6
सरल नेपाली पवित्र बाइबल
म तिमीहरूका पशु बलिहरू होइन तर निरन्तर प्रेम चाहन्छु। मेरा प्रजाले मलाई होमबलिहरू चढाएको भन्दा बरु तिनीहरूले मलाई चिनेको म चाहन्छु।
तुलना
अन्वेषण गर्नुहोस् होशे 6:6
2
होशे 6:3
हामीहरू परमप्रभुलाई चिन्ने चेष्टा गरौं। जसरी बिहान उज्यालो हुन्छ वा जमिन भिजाउने बसन्त ऋतुको झरी निश्चय आउनेछ, त्यसरी नै उहाँ हामीकहाँ अवश्यै आउनुहुनेछ।”
अन्वेषण गर्नुहोस् होशे 6:3
3
होशे 6:1
मानिसहरू भन्दछन्, “हामी परमप्रभुकहाँ फर्कौं! उहाँले हामीलाई चोट पार्नुभयो, उहाँले नै हामीलाई निश्चय निको पार्नुहुनेछ। उहाँले हामीलाई घाइते बनाउनुभयो, उहाँले हाम्रा घाउमा मलम-पट्टी लगाइदिनुहुनेछ, होइन र?
अन्वेषण गर्नुहोस् होशे 6:1
होम
बाइबल
योजनाहरू
भिडियोहरू