1
अय्यूब 40:1-2
सरल नेपाली पवित्र बाइबल
अय्यूब, तैँले सर्वशक्तिमान् परमेश्वरसित जोरी खोजिस्। तेरो जिद्दी छोड्छस्? कि जवाफ दिन्छस्? अय्यूब भन्दछन्
तुलना
अन्वेषण गर्नुहोस् अय्यूब 40:1-2
2
अय्यूब 40:3-4
मेरो केही मोल छैन, परमप्रभु, म के जवाफ दिन सकूँला? म आफ्नो मुख बन्द गर्दछु।
अन्वेषण गर्नुहोस् अय्यूब 40:3-4
होम
बाइबल
योजनाहरू
भिडियोहरू