1
मत्ती 14:30-31
सरल नेपाली पवित्र बाइबल
तर ठूलो बतास चलेको देखेर उनी डराए। त्यत्तिकैमा उनी डुब्न लागे र आत्तिएर “बचाउनुहोस् प्रभु!” भन्दै कराए। येशूले उनलाई झट्टै समातेर भन्नुभयो “खै तिम्रो विश्वास, तिमीले किन शङ्का गरेको?”
तुलना
अन्वेषण गर्नुहोस् मत्ती 14:30-31
2
मत्ती 14:30
तर ठूलो बतास चलेको देखेर उनी डराए। त्यत्तिकैमा उनी डुब्न लागे र आत्तिएर “बचाउनुहोस् प्रभु!” भन्दै कराए।
अन्वेषण गर्नुहोस् मत्ती 14:30
3
मत्ती 14:27
अनि तुरुन्तै येशूले भन्नुभयो, “नडराओ, मै हुँ, साहस गर।”
अन्वेषण गर्नुहोस् मत्ती 14:27
4
मत्ती 14:28-29
यो सुनेर पत्रुसले भने, “प्रभु, तपाईं नै हुनुहुन्छ भने मलाई पनि पानीमाथि हिँडेर तपाईंकहाँ आउने आज्ञा दिनुहोस्।” येशूले भन्नुभयो, “आऊ न त!” पत्रुस नाउबाट उत्रेर पानीमाथि हिँड्दै येशूकहाँ जान लागे।
अन्वेषण गर्नुहोस् मत्ती 14:28-29
5
मत्ती 14:33
तब नाउमा भएका चेलाहरू सबैले उहाँको पाउमा घोप्टो पर्दै भने, “साँच्चै तपाईं त परमेश्वरकै पुत्र पो हुनुहुँदो रहेछ!”
अन्वेषण गर्नुहोस् मत्ती 14:33
6
मत्ती 14:16-17
येशूले भन्नुभयो, “तिनीहरू जानुपर्दैन, तिमीहरूले नै तिनीहरूलाई खान देओ।” चेलाहरूले भने, “हामीहरूसँग त जम्मा पाँच वटा रोटी र दुई वटा माछा मात्र छन्।”
अन्वेषण गर्नुहोस् मत्ती 14:16-17
7
मत्ती 14:18-19
येशूले भन्नुभयो, “खै रोटी र माछा मकहाँ ल्याओ त।” येशूले मानिसहरूलाई चउरमा बस्न लगाउनुभयो। त्यसपछि पाँच वटा रोटी र दुई वटा माछा लिनुभयो अनि स्वर्गतिर हेर्दै परमेश्वरसँग आशीर्वाद माग्नुभयो। उहाँले रोटीहरू टुक्राटुक्रा पारेर चेलाहरूलाई दिनुभयो। चेलाहरूले लगेर मानिसहरूलाई बाँडिदिए।
अन्वेषण गर्नुहोस् मत्ती 14:18-19
8
मत्ती 14:20
सबैले अघाउञ्जेल खाए। चेलाहरूले उब्रिएका टुक्राहरू उठाउँदा बाह्र डाला जति भरिए।
अन्वेषण गर्नुहोस् मत्ती 14:20
होम
बाइबल
योजनाहरू
भिडियोहरू