1
मत्ती 9:37-38
सरल नेपाली पवित्र बाइबल
उहाँले चेलाहरूलाई भन्नुभयो, “हेर, उठाउनुपर्ने बाली त धेरै छ, तर खेतालाहरू भने थोरै छन्। तिमीहरूले बालीको धनीसँग बाली बटुल्ने खेतालाहरू पठाइदिनुहोस् भनेर बिन्ती गर।”
तुलना
अन्वेषण गर्नुहोस् मत्ती 9:37-38
2
मत्ती 9:13
तिमीहरू धर्मशास्त्रमा लेखिएको यो कुराको अर्थ बुझ्न खोज– ‘पशुबलि होइन, तिमीहरूले दया गरेको पो म चाहन्छु।’ म त धर्मीलाई होइन, तर पापीहरूलाई पो बचाउन भनी आएको हुँ।”
अन्वेषण गर्नुहोस् मत्ती 9:13
3
मत्ती 9:36
मानिसको घुइँचो देखेर उहाँको हृदय दयाले भरिएर आयो किनभने तिनीहरू त गोठाला नभएका भेडाहरूजस्तै दु:ख पाएका लाचार मानिसहरू थिए।
अन्वेषण गर्नुहोस् मत्ती 9:36
4
मत्ती 9:12
तिनीहरूले गरेको कुरा सुनेर येशूले यसरी जवाफ दिनुभयो, “वैद्य त निरोगीहरूलाई होइन, तर बिरामीहरूलाई पो चाहिन्छ।
अन्वेषण गर्नुहोस् मत्ती 9:12
5
मत्ती 9:35
येशूले सबै सहर र गाउँका सभाघरमा शिक्षा दिँदै परमेश्वरको राज्यको सुसमाचार सुनाउनुभयो र मानिसहरूका सबै रोग-बिमार निको पार्नुभयो।
अन्वेषण गर्नुहोस् मत्ती 9:35
होम
बाइबल
योजनाहरू
भिडियोहरू