1
भजनसंग्रह 116:1-2
सरल नेपाली पवित्र बाइबल
म परमप्रभुलाई प्रेम गर्दछु किनभने उहाँले मेरो पुकार र मेरो प्रार्थना सुन्नुहुन्छ। म जति पल्ट उहाँलाई पुर्कादछु, उहाँले मलाई सुन्नुहुन्छ।
तुलना
अन्वेषण गर्नुहोस् भजनसंग्रह 116:1-2
2
भजनसंग्रह 116:5
परमप्रभु असल र कृपालु हुनुहुन्छ। हाम्रा परमेश्वर दयालु हुनुहुन्छ।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 116:5
3
भजनसंग्रह 116:15
जब उहाँको एक जना मानिस मर्दछ, परमप्रभुलाई कत्रो दु:ख लाग्दछ!
अन्वेषण गर्नुहोस् भजनसंग्रह 116:15
4
भजनसंग्रह 116:8-9
परमप्रभुले मलाई मृत्युदेखि बचाउनुभयो, उहाँले मेरो आँसु पुछिदिनुभयो र मलाई हारदेखि बचाउनुभयो। यसैले म जिउँदाहरूका जगत्मा परमप्रभुको सामु हिँड्डुल गर्दछु।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 116:8-9
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू