1
भजनसंग्रह 27:14
सरल नेपाली पवित्र बाइबल
परमप्रभुमा भरोसा गर, उहाँमा विश्वास राख। हरेस नखाऊ, परमप्रभुमा भरोसा गर।
तुलना
अन्वेषण गर्नुहोस् भजनसंग्रह 27:14
2
भजनसंग्रह 27:4
मैले परमप्रभुसित एउटा कुरा मागेको छु, एउटै कुरा मात्र म चाहन्छु कि जीवनभरि म परमप्रभुको घरमा बस्न पाऊँ र त्यहाँ उहाँको भलाइको सुन्दरतामा मग्न रहन पाऊँ र उहाँको अगुवाइको लागि बिन्ती गर्न पाऊँ।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 27:4
3
भजनसंग्रह 27:1
परमप्रभु मेरो ज्योति र मुक्ति हुनुहुन्छ, मलाई कसैको डर छैन। परमप्रभुले सबै खतरादेखि मेरो रक्षा गर्नुहुन्छ, म कहिल्यै डराउनेछैनँ।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 27:1
4
भजनसंग्रह 27:13
म यो जान्दछु कि परमप्रभुको भलाइ यही जीवनमा म देख्न पाउनेछु।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 27:13
5
भजनसंग्रह 27:5
उहाँले मलाई कष्टको बेलामा आश्रय दिनुहुनेछ, उहाँले मलाई आफ्नो मन्दिरमा कुशल राख्नुहुनेछ र अग्लो चट्टानमाथि मलाई सुरक्षित राख्नुहुनेछ।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 27:5
होम
बाइबल
योजनाहरू
भिडियोहरू