भजनसंग्रह 27:4
भजनसंग्रह 27:4 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
एउटै कुरा म परमप्रभुसँग माग्दछु, मैले खोजेको यही हो, कि जीवनभरि म परमप्रभुको भवनमा रहन पाऊँ, र उहाँको सुन्दरतालाई हेरिरहन पाऊँ, र उहाँको मन्दिरमा उहाँलाई खोज्न सकूँ।
शेयर गर्नुहोस्
भजनसंग्रह 27 पढ्नुहोस्भजनसंग्रह 27:4 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
याहवेहसँग म एउटै कुरा माग्दछु, म त्यसैको मात्र खोजी गर्दछु: कि म आजीवन याहवेहको भवनमा रहन पाऊँ, उहाँको सुन्दरता हेर्न पाऊँ, र याहवेहको भवनमा उहाँलाई खोजी गर्न पाऊँ।
शेयर गर्नुहोस्
भजनसंग्रह 27 पढ्नुहोस्