1
भजनसंग्रह 40:1-2
सरल नेपाली पवित्र बाइबल
मैले परमप्रभुको सहायता धैर्यसित पर्खिरहें, तब उहाँले कान थाप्नुभयो र मेरो पुकार सुन्नुभयो। मलाई डरलाग्दो खाडलदेखि, नाश गर्ने दलदले धापदेखि उहाँले निकाल्नुभयो। उहाँले मलाई चट्टानमाथि राख्नुभयो र सुरक्षित पार्नुभयो।
तुलना
अन्वेषण गर्नुहोस् भजनसंग्रह 40:1-2
2
भजनसंग्रह 40:3
उहाँले मलाई एउटा नयाँ गीत, हाम्रा परमेश्वरलाई प्रशंसाको स्तुतिगान गाउन सिकाउनुभयो। यो कुरा देख्ने धेरै जनाले चेतावनी पाउनेछन् र तिनीहरू परमप्रभुमा भरोसा राख्नेछन्।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 40:3
3
भजनसंग्रह 40:4
जसले परमप्रभुमा भरोसा राख्दछन्, जसले मूर्तिपूजा गर्दैनन् वा जो झूटा देवता पुज्नेहरूको साथ लाग्दैनन्, तिनीहरू खुसी रहन्छन्।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 40:4
4
भजनसंग्रह 40:8
मेरो परमेश्वर! म तपाईंको इच्छा पालन गर्न कति मन पराउँछु! तपाईंको शिक्षा मेरो मनमा राख्छु।”
अन्वेषण गर्नुहोस् भजनसंग्रह 40:8
5
भजनसंग्रह 40:11
परमप्रभु! म जान्दछु कि तपाईंले मलाई दयामाया गर्न कहिल्यै छोड्नुहुन्न, तपाईंको प्रेम र विश्वासयोग्यताले मलाई कुशलसाथ सधैँ राख्नेछन्।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 40:11
होम
बाइबल
योजनाहरू
भिडियोहरू