1
भजनसंग्रह 76:11
सरल नेपाली पवित्र बाइबल
परमप्रभु तिम्रा परमेश्वरलाई जे प्रतिज्ञा गरेका छौ, त्यो चढाओ, तिमी छेउ-छेउका जातिहरूले उहाँलाई भेटी चढाओ। परमेश्वरले मानिसहरूलाई उहाँको डर मान्न लाउनुहुन्छ।
तुलना
अन्वेषण गर्नुहोस् भजनसंग्रह 76:11
2
भजनसंग्रह 76:12
उहाँले घमण्डी शासकहरूलाई होच्याउनुहुन्छ र महान् राजाहरूलाई डरले भयभित पार्नुहुन्छ।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 76:12
होम
बाइबल
योजनाहरू
भिडियोहरू