1
शमूएलको पहिलो पुस्तक 4:18
पवित्र बाइबल
जब बिन्यामिनी मानिसले परमेश्वरको पवित्र सन्दूकको घटना बताए, एली ऊ बसेको कुर्सीबाट पछिल्तिर लडे, र तिनको मुन्टो भाँचियो, कारण एली साह्रै बूढा थिए र साह्रै मोटा थिए, उनी त्यही मरे। एलीले चालिस बर्षसम्म इस्राएलाई अगुवाइ गरेका थिए।
तुलना
अन्वेषण गर्नुहोस् शमूएलको पहिलो पुस्तक 4:18
2
शमूएलको पहिलो पुस्तक 4:21
तर इस्राएलको महिमा हराएको सुनेर तिनले छोराको नाउँ “ईकावोद” राखिन्, जसको अर्थ “इस्राएलको महिमा लगियो!” उनले यो नाउँ राखीन् कारण परमेश्वरको पवित्र सन्दूक लुटिएको र आफ्ना ससुरा अनि लोग्नेको मृत्यु भएको कुराको संकेत गराउँछ।
अन्वेषण गर्नुहोस् शमूएलको पहिलो पुस्तक 4:21
3
शमूएलको पहिलो पुस्तक 4:22
तिनले भनिन्, “इस्राएलको महिमा हरायो।” कारण पलिश्तीहरूले परमेश्वरको पवित्र सन्दूक कब्जा गरे।
अन्वेषण गर्नुहोस् शमूएलको पहिलो पुस्तक 4:22
होम
बाइबल
योजनाहरू
भिडियोहरू