1
राजाहरूको दोस्रो पुस्तक 7:1
पवित्र बाइबल
एलीशाले भने, “पमरप्रभुको सन्देश सुन! परमप्रभु भन्नुहुन्छः ‘भोलि यस समयसम्ममा प्रशस्त खाद्य हुनेछ र यो सस्तो पनि हुनेछ। सामारिया शहरको ढोकाको छेऊ बजारमा एकजना मानिसले एक शेकेल चाँदी दिएर एक माना राम्रो पीठो अथवा दुइ माना जौंको पीठो किन्न सक्ने छ।’”
तुलना
अन्वेषण गर्नुहोस् राजाहरूको दोस्रो पुस्तक 7:1
2
राजाहरूको दोस्रो पुस्तक 7:3
शहरको ढोकाको छेऊमा कोर लागेका चार जना मानिसहरू थिए। तिनीहरूले एका अर्कालाई भने, “मृत्युको प्रतीक्षा गर्दै हामीहरू किन यहाँ बसिरहेका छौं?
अन्वेषण गर्नुहोस् राजाहरूको दोस्रो पुस्तक 7:3
3
राजाहरूको दोस्रो पुस्तक 7:2
तब राजाको छेऊमा भएका अधिकारीले परमेश्वरका जनलाई उत्तर दिए। अधिकारीले भने, “यदि परमप्रभुले अकाशमा झ्याल बनाए भने पनि यस्तो हुन सक्दैन।” एलीशाले भने, “तिमीले यसलाई आफ्नै आँखाले देख्ने छौ। तर तिमी त्यस खाद्य मध्ये केही पनि खान पाउने छैनौ।”
अन्वेषण गर्नुहोस् राजाहरूको दोस्रो पुस्तक 7:2
होम
बाइबल
योजनाहरू
भिडियोहरू