1
प्रस्थानको पुस्तक 25:8-9
पवित्र बाइबल
परमेश्वरले अझ भन्नु भयो, “मानिसहरूले मेरो निम्ति पवित्र स्थान बनाउन सक्छन् अनि म तिनीहरूमाझ बस्न सक्छु। त्यो पवित्र पाल र त्यस भित्रका प्रत्येक चीज कस्तो देखिनु पर्छ म तिमीलाई बताउँछु। प्रत्येक चीज मैले तिमीलाई देखाए जस्तै बनाऊ।
तुलना
अन्वेषण गर्नुहोस् प्रस्थानको पुस्तक 25:8-9
2
प्रस्थानको पुस्तक 25:2
“इस्राएलीहरूलाई मेरो निम्ति उपहारहरू ल्याउनु भन। प्रत्येक मानिसले हृदयबाट निश्चय गर्नु पर्छ ऊ मलाई के दिनु चाहन्छ। मेरो निम्ति उपहारहरू ग्रहण गर।
अन्वेषण गर्नुहोस् प्रस्थानको पुस्तक 25:2
होम
बाइबल
योजनाहरू
भिडियोहरू