1
प्रस्थानको पुस्तक 39:43
पवित्र बाइबल
जब मोशाले प्रत्येक चीजहरू परमप्रभुले आज्ञा गरे अनुसार मानिसहरूले बनाएको देखे, उनले तिनीहरूलाई आशीर्वाद दिए।
तुलना
अन्वेषण गर्नुहोस् प्रस्थानको पुस्तक 39:43
2
प्रस्थानको पुस्तक 39:42
इस्राएली मानिसहरूले प्रत्येक चीज नै परमप्रभुले मोशालाई दिनुभएको आज्ञा अनुसार गरे।
अन्वेषण गर्नुहोस् प्रस्थानको पुस्तक 39:42
3
प्रस्थानको पुस्तक 39:32
परमप्रभुले आज्ञाहरू दिनु भए अनुसार नै इस्राएलीहरूले पवित्र पाल, अर्थात् भेटहुने पाल निर्माण समाप्त गरे।
अन्वेषण गर्नुहोस् प्रस्थानको पुस्तक 39:32
होम
बाइबल
योजनाहरू
भिडियोहरू