1
भजनसंग्रह 102:2
पवित्र बाइबल
परमप्रभु तपाईं त्यसरी विमुख नभईदिनुहोस्। जब म सङ्कटहरूमा झेलिएको हुन्छु, मप्रति ध्यान दिनुहोस्। जब म तपाईंको सहायताको निम्ति रोई कराई गर्छु, मलाई झट्टै जवाफ दिनुहोस्।
तुलना
अन्वेषण गर्नुहोस् भजनसंग्रह 102:2
2
भजनसंग्रह 102:1
हे परमप्रभु, मेरो प्रार्थना सुनिदिनु होस्। सहायताकोलागि रोएको क्रन्दन सुनिदिनु होस्।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 102:1
3
भजनसंग्रह 102:12
तर परमप्रभु, तपाईं सदा-सर्वदा बाँच्नु हुनेछ। तपाईंको नाउँ सदा-सर्वदा र अनन्त सम्म रहनेछ।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 102:12
4
भजनसंग्रह 102:17
परमेश्वरले जिउँदै छाड्नु भएका मानिसहरूको प्रार्थनाहरूको जवाफ दिनुहुनेछ। परमेश्वरले तिनीहरूको प्रार्थना सुन्नुहुनेछ।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 102:17
होम
बाइबल
योजनाहरू
भिडियोहरू