1
भजनसंग्रह 131:2
पवित्र बाइबल
म चुपचाप छु, मेरो प्राण शान्त छ। आमाको काखमा भएको एक सन्तोषी बालक जस्तो मेरो प्राण चुपचाप र शान्त छ।
तुलना
अन्वेषण गर्नुहोस् भजनसंग्रह 131:2
2
भजनसंग्रह 131:1
हे परमप्रभु, म अहङ्काकारी छैन। म आफूलाई महत्व दिने काम गर्दिनँ। म महानकार्य गर्ने कोशिश गर्दिनँ म ती कठिन-कार्यहरूको जुन कार्यहरू गर्नु मेरो निम्ति असम्भव छ।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 131:1
होम
बाइबल
योजनाहरू
भिडियोहरू