भजनसंग्रह 131:1
भजनसंग्रह 131:1 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
हे परमप्रभु, मेरो हृदय अहङ्कारी छैन, मेरा आँखा घमण्डी छैनन्। आफूले नभ्याउने कुराहरू अनि उदेकका थोकहरूमा म आफैलाई अल्झाउँदिनँ।
शेयर गर्नुहोस्
भजनसंग्रह 131 पढ्नुहोस्भजनसंग्रह 131:1 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
हे याहवेह, मेरो हृदय घमण्डी छैन, मेरा आँखाहरू हठी छैनन्; म ठूला-ठूला कुराहरू अथवा आफूले पाउनै नसक्ने कुराहरूमा आफूलाई अल्झाउँदिनँ।
शेयर गर्नुहोस्
भजनसंग्रह 131 पढ्नुहोस्