1
भजनसंग्रह 135:6
पवित्र बाइबल
परमप्रभुले चाहेका जे पनि, आकाशमा, पृथ्वीमा, पातालमा, समुद्रमा र गहिरा सागरहरूमा गर्नुहुन्छ।
तुलना
अन्वेषण गर्नुहोस् भजनसंग्रह 135:6
2
भजनसंग्रह 135:3
परमप्रभुको प्रशंसा गर, किनभने उहाँ भलो हुनुहुन्छ। उहाँको नाउँको प्रशंसा गर, किनभने यो आनन्दमय छ।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 135:3
3
भजनसंग्रह 135:13
हे परमप्रभु, तपाईंको नाउँ सदा-सर्वदा प्रख्यात रहने छ! हे परमप्रभु, मानिसहरूले तपाईंलाई सदा-सर्वदा याद गर्नेछन्।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 135:13
होम
बाइबल
योजनाहरू
भिडियोहरू