1
भजनसंग्रह 136:1
पवित्र बाइबल
हामी परमप्रभुको प्रशंसा गरौं! किनभने उहाँ भलो हुनुहुन्छ। उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ।
तुलना
अन्वेषण गर्नुहोस् भजनसंग्रह 136:1
2
भजनसंग्रह 136:26
स्वर्गका परमेश्वरको प्रशंसा गरौं। उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 136:26
3
भजनसंग्रह 136:2
देवहरूका परमेश्वरलाई प्रशंसा गरौं! उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 136:2
4
भजनसंग्रह 136:3
परमप्रभुहरूका पनि महा-परमप्रभुलाई प्रशंसा गरौंष। उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 136:3
होम
बाइबल
योजनाहरू
भिडियोहरू