1
भजनसंग्रह 137:1
पवित्र बाइबल
हामी बाबेल नदीहरूका किनारमा बसेर सियोनलाई सम्झेर रोयौं।
तुलना
अन्वेषण गर्नुहोस् भजनसंग्रह 137:1
2
भजनसंग्रह 137:3-4
बाबेलमा जसले हामीलाई पक्रेर राखे उनीहरूले नै गीत गाउनु भने। तिनीहरूले हामीलाई खुशीका गीतहरू गाउन भने, तिनीहरूले हामीलाई सियोनको बारेमा गीतहरू गाउनु भने। तर कसरी विदेशमा हामीहरू परमप्रभुका गीतहरू गाउन सक्छौं?
अन्वेषण गर्नुहोस् भजनसंग्रह 137:3-4
होम
बाइबल
योजनाहरू
भिडियोहरू