1
भजनसंग्रह 61:1-2
पवित्र बाइबल
हे परमेश्वर, मैले गरेको प्रार्थना सुन्नुहोस्। मेरो प्रार्थना सुनी दिनुहोस्। म जहाँ भए तापनि, जस्तो कमजोर भए तापनि, तपाईंको सहयोग माग्नलाई पुकारा गर्ने छु! मलाई धेरै माथि सुरक्षित ठाउँमा लैजानुहोस्।
तुलना
अन्वेषण गर्नुहोस् भजनसंग्रह 61:1-2
2
भजनसंग्रह 61:3
तपाईं मेरो शरणस्थान हुनुहुन्छ। तपाईंले मेरो शत्रुहरूबाट मलाई बचाउँने बलियो धरहरा हुनुहुन्छ।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 61:3
3
भजनसंग्रह 61:4
म तपाईंको पालमा सदा-सर्वदा रहन चाहन्छु। म तपाईंको शरणमा लुक्न चाहन्छु।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 61:4
होम
बाइबल
योजनाहरू
भिडियोहरू