1
भजनसंग्रह 67:1
पवित्र बाइबल
हे परमेश्वर म तर्फ कृपा दर्शाउनु होस् र आशीर्वाद दिनुहोस्। कृपया हामीलाई ग्रहण गर्नुहोस्!
तुलना
अन्वेषण गर्नुहोस् भजनसंग्रह 67:1
2
भजनसंग्रह 67:7
हामीलाई परमेश्वरले आशीर्वाद दिऊन्। अनि पृथ्वीमा भएका सारा मानिसहरूले परमेश्वरको डर मानुन् आदर गरून्।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 67:7
3
भजनसंग्रह 67:4
प्रत्येक जातिमाथि प्रफुल्लित र आनन्द हुन सकुन्। किनभने तपाईंले मानिसहरूलाई निष्पक्षपूर्वक न्याय गर्नुहुन्छ। अनि तपाईंले प्रत्येक जातिमाथि शासन गर्नुहुन्छ।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 67:4
होम
बाइबल
योजनाहरू
भिडियोहरू