1
भजनसंग्रह 68:19
पवित्र बाइबल
परमप्रभुको प्रशंसा गर! प्रत्येक दिन उहाँले हाम्रो बोझ उठाउनु हुन्छ। जुन हामी आफैंले उठाउनु पर्ने हो परमेश्वरले हामीलाई मृत्युबाट बचाउनुहुन्छ।
तुलना
अन्वेषण गर्नुहोस् भजनसंग्रह 68:19
2
भजनसंग्रह 68:5
उहाँको पवित्र मन्दिरमा परमेश्वर टुहुरा-टुहरीका निम्ति पिता झैं हुनुहुन्छ, उहाँले विधवहरूको हेरचाह गर्नुहुन्छ।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 68:5
3
भजनसंग्रह 68:6
परमेश्वरले एक्लो मानिसलाई घर दिनुहुन्छ। उहाँले कैदीहरूलाई धैरे सम्पत्तिसित बाहिर ल्याउनुहुन्छ। तर जो मानिसहरू परमेश्वरको विरोधमा जान्छन् तिनीहरूसित केही पनि रहँदैन।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 68:6
4
भजनसंग्रह 68:20
उहाँ हाम्रा परमेश्वर हुनुहुन्छ। उहाँ नै परमेश्वर हुनुहुन्छ जसले हामीलाई उद्धार गर्नुहुन्छ। परमप्रभु हाम्रा परमेश्वरले हामीलाई बचाउनु हुन्छ।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 68:20
होम
बाइबल
योजनाहरू
भिडियोहरू