1
भजनसंग्रह 69:30
पवित्र बाइबल
म परमेश्वरको नाउँ गीतमा प्रशंसा गर्नेछु। म धन्यवादको गीतहरूमा प्रशंसा गर्नेछु।
तुलना
अन्वेषण गर्नुहोस् भजनसंग्रह 69:30
2
भजनसंग्रह 69:13
तर, हे परमप्रभु, यो प्रार्थना तपाईंको निम्ति होः तपाईंले मलाई ग्रहण गरेको चाहन्छु। हे परमेश्वर, म तपाईंबाट प्रेमसाथ जवाफ चाहन्छु, म जान्दछु कि मलाई बचाउँन तपाईंमाथि भरोसा गर्नसक्छु।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 69:13
3
भजनसंग्रह 69:16
हे परमप्रभु, तपाईंको प्रेम असल छ। म पट्टि फर्कनु होस् र तपाईंको महान् दयाले मलाई सहायता गर्नुहोस्।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 69:16
4
भजनसंग्रह 69:33
किनकि परमप्रभुले दीन-दुःखी र असहायकहरूको पुकारा सुन्नु हुन्छ। कैदमा परेका मानिसहरूलाई पनि परमप्रभुले मन पराउनु हुन्छ।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 69:33
होम
बाइबल
योजनाहरू
भिडियोहरू