1
यूहन्नालाई भएको प्रकाश 8:1
पवित्र बाइबल
भेंडा़को पाठाले सातौं मोहर खोल्यो। तब प्राय: आधा घण्टासम्म स्वर्गमा शुन्यता छायो।
तुलना
अन्वेषण गर्नुहोस् यूहन्नालाई भएको प्रकाश 8:1
2
यूहन्नालाई भएको प्रकाश 8:7
पहिलो स्वर्गदूतले तुरही बजाए। तब रगत मिसिएको असिना अनि आगो पृथ्वीमा झर्यो अनि पृथ्वीको एक-तिहाइ अंश अनि सबै हरिया घाँसहरू अनि एक-तिहाइ रुखहरू जले।
अन्वेषण गर्नुहोस् यूहन्नालाई भएको प्रकाश 8:7
3
यूहन्नालाई भएको प्रकाश 8:13
जब म हेर्दै थिँए मैले माथि आकाशमा गरुड उडिरहेको आवाज सुनें। त्यो गरुडले ठूलो स्वरमा भन्यो, “कष्ट, कष्ट, मानिसहरूलाई जो पृथ्वीमा बस्छन्, तिनीहरूलाई कष्ट, कष्ट होस्। त्यो कष्ट बाँकी रहेका अन्य तीन स्वर्गदूतहरूले तुरही बजाएको आवाज सुने पछि शुरु हुनेछ।”
अन्वेषण गर्नुहोस् यूहन्नालाई भएको प्रकाश 8:13
4
यूहन्नालाई भएको प्रकाश 8:8
दोस्रो स्वर्गदूतले आफ्नो तुरही बजाए। तब आगोले जलेका पहाड जस्तै केही समुद्र तर्फ फ्याँकियो। अनि समुद्रको एक-तिहाई अंश रगत बन्यो।
अन्वेषण गर्नुहोस् यूहन्नालाई भएको प्रकाश 8:8
5
यूहन्नालाई भएको प्रकाश 8:10-11
तेस्रो स्वर्गदूतले आफ्नो तुरही बजाए। तब, राँको बलेको जस्तो एक विशाल तारा आकाशाबाट झर्यो। त्यो तारा एक-तिँहाईँ अंश नदीहरू अनि पानीको मुलमा खस्यो। त्यो ताराको नाउँ “नागदौना” थियो। अनि सबै एक तिहाइ अंश पानी तितो भयो। त्यो तितो पानी पिएर धेरै मानिसहरू मरे।
अन्वेषण गर्नुहोस् यूहन्नालाई भएको प्रकाश 8:10-11
6
यूहन्नालाई भएको प्रकाश 8:12
चौथो स्वर्गदूतले आफ्ना तुरही बजाए। तब एक-तिहाई अंश सूर्य, एक-तिहाई अंश चन्द्रमा अनि एक-तिहाई अंश ताराहरूमाथि प्रहार भयो। ती जम्मैको एक तिहाई अंश अँध्यारो भयो। दिन अनि रातको पनि एक तिहाई अंश प्रकाशरहित भयो।
अन्वेषण गर्नुहोस् यूहन्नालाई भएको प्रकाश 8:12
होम
बाइबल
योजनाहरू
भिडियोहरू