1
1राजाहरू 22:22
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
“याहवेहले सोध्नुभयो, ‘कुन तरिकाले?’ “त्यसले भन्यो, ‘म निस्केर जानेछु, र त्यसका सबै अगमवक्ताहरूका मुखमा झूट बोल्ने आत्मा हुनेछु।’ “याहवेहले भन्नुभयो, ‘तँ त्यसलाई बहकाउन सफल हुनेछस्। जा, गएर त्यसै गर्।’
तुलना
अन्वेषण गर्नुहोस् 1राजाहरू 22:22
2
1राजाहरू 22:23
“यसरी अब याहवेहले तपाईंका यी सबै अगमवक्ताहरूका मुखमा एउटा झूट बोल्ने आत्मा हालिदिनुभएको छ। याहवेहले तपाईंको निम्ति विपत्तिको फैसला गर्नुभएको छ।”
अन्वेषण गर्नुहोस् 1राजाहरू 22:23
3
1राजाहरू 22:21
आखिरमा एउटा आत्माले अगि सरेर याहवेहको सामु उभिएर भन्यो, ‘म तिनलाई बहकाउनेछु।’
अन्वेषण गर्नुहोस् 1राजाहरू 22:21
4
1राजाहरू 22:20
तब याहवेहले भन्नुभयो, ‘कसले आहाबलाई रामोत-गिलादमाथि आक्रमण गरेर त्यहाँ मार्नलाई बहकाउनेछ?’ “एउटाले एउटा कुरा भने, र अर्कोले अर्कै भने।
अन्वेषण गर्नुहोस् 1राजाहरू 22:20
5
1राजाहरू 22:7
तर यहोशापातले सोधे, “यहाँ याहवेहका कुनै अगमवक्ता छैनन्, जसलाई हामीले यसको बारेमा सोध्न सकौँ?”
अन्वेषण गर्नुहोस् 1राजाहरू 22:7
होम
बाइबल
योजनाहरू
भिडियोहरू