1
1 पत्रुस 5:7
नेपाली समकालीन संस्करण
तिमीहरूका सबै चिन्ता उहाँमाथि राख, किनकि उहाँले तिमीहरूको फिक्री गर्नुहुन्छ।
तुलना
अन्वेषण गर्नुहोस् 1 पत्रुस 5:7
2
1 पत्रुस 5:10
सबै अनुग्रहका परमेश्वर, जसले तिमीहरूलाई ख्रीष्टमा आफ्नो अनन्त महिमामा बोलाउनुभएको छ, तिमीहरूले केही समयसम्म कष्ट भोगेपछि, उहाँले नै तिमीहरूलाई पुनर्स्थापन गर्नुहुनेछ र तिमीहरूलाई बलिया, स्थिर र शक्तिशाली बनाउनुहुनेछ।
अन्वेषण गर्नुहोस् 1 पत्रुस 5:10
3
1 पत्रुस 5:8-9
संयमी र चनाखो होओ। तिमीहरूको शत्रु शैतान कसलाई भेट्टाऊँ र खाइहालूँ भनी गर्जने सिंहझैं यताउति घुमिहिँड्छ। विश्वासमा स्थिर भएर त्यसको प्रतिरोध गर, किनकि तिमीहरू जान्दछौ संसारभरि नै तिमीहरूका दाजुभाइहरूले त्यस्तै किसिमको कष्ट भोगिरहेका छन्।
अन्वेषण गर्नुहोस् 1 पत्रुस 5:8-9
4
1 पत्रुस 5:6
यसकारण परमेश्वरको शक्तिशाली हातमुनि आफूलाई नम्र बनाओ, ताकि उहाँले उचित समयमा तिमीहरूलाई उच्च पार्नुहुनेछ।
अन्वेषण गर्नुहोस् 1 पत्रुस 5:6
5
1 पत्रुस 5:5
हे जवानहरूहो, यसरी नै उमेरमा मण्डलीका प्रधानहरूको अधीनतामा बस! नम्रताको वस्त्र लगाएर एक-अर्काको सेवा गर, किनकि, “परमेश्वरले घमण्डीहरूको विरोध गर्नुहुन्छ, तर नम्रहरूलाई अनुग्रह गर्नुहुन्छ।”
अन्वेषण गर्नुहोस् 1 पत्रुस 5:5
होम
बाइबल
योजनाहरू
भिडियोहरू