1
उपदेशक 3:1
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
हरेक कुराका लागि समय छ; र आकाशमुनि प्रत्येक गतिविधिको निम्ति एउटा समय छ
तुलना
अन्वेषण गर्नुहोस् उपदेशक 3:1
2
उपदेशक 3:2-3
जन्मने एउटा समय र मर्ने एउटा समय; रोप्ने एउटा समय र उखेल्ने एउटा समय। मार्ने एउटा समय र निको पार्ने एउटा समय; भत्काउने एउटा समय र निर्माण गर्ने एउटा समय।
अन्वेषण गर्नुहोस् उपदेशक 3:2-3
3
उपदेशक 3:4-5
रुने एउटा समय र हाँस्ने एउटा समय; शोक गर्ने एउटा समय र नाच्ने एउटा समय। ढुङ्गाहरू छरपस्ट पार्ने एउटा समय र ती बटुल्ने एउटा समय; अँगालो हाल्ने एउटा समय र अलग रहने एउटा समय।
अन्वेषण गर्नुहोस् उपदेशक 3:4-5
4
उपदेशक 3:7-8
च्यात्ने एउटा समय र टाल्ने एउटा समय; चुप बस्ने एउटा समय र बोल्ने एउटा समय। प्रेम गर्ने एउटा समय र घृणा गर्ने एउटा समय; युद्ध गर्ने एउटा समय र मिलाप गर्ने एउटा समय।
अन्वेषण गर्नुहोस् उपदेशक 3:7-8
5
उपदेशक 3:6
खोज्ने एउटा समय र छोडिदिने एउटा समय; राख्ने एउटा समय र फाल्ने एउटा समय।
अन्वेषण गर्नुहोस् उपदेशक 3:6
6
उपदेशक 3:14
म जान्दछु, परमेश्वरले जे गर्नुहुन्छ, त्यो सदासर्वदा रहिरहन्छ; त्यसमा केही थप्न वा घटाउन सकिँदैन। मानिसहरूले उहाँको भय मानून् भनेर परमेश्वरले यसो गर्नुहुन्छ।
अन्वेषण गर्नुहोस् उपदेशक 3:14
7
उपदेशक 3:17
मैले आफ्नो मनमनै भनेँ, “परमेश्वरले धर्मी र अधर्मी दुवैलाई न्यायमा ल्याउनुहुनेछ; किनकि हरेक कृयाकलापको उचित समय हुनेछ; र हरेक कामको न्यायको उचित समय हुनेछ।”
अन्वेषण गर्नुहोस् उपदेशक 3:17
होम
बाइबल
योजनाहरू
भिडियोहरू