1
यशैया 10:27
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
त्यस दिन तिमीहरूका काँधबाट तिनीहरूका भार उठाइनेछ; तिमीहरूका घिच्रोबाट तिनीहरूका जुवाको बोझ उठाइनेछ; अनि तिमीहरू मोटाएको कारणले जुवा भाँचिनेछ।
तुलना
अन्वेषण गर्नुहोस् यशैया 10:27
2
यशैया 10:1
धिक्कार तिनीहरूलाई, जसले अन्यायी नियम-कानुनहरू बनाउँछन्, जसले अत्याचारपूर्ण आदेशहरू निकाल्छन्
अन्वेषण गर्नुहोस् यशैया 10:1
होम
बाइबल
योजनाहरू
भिडियोहरू