1
लेवी 17:11
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
NCV
किनकि शरीरको प्राण त्यसको रगतमा हुन्छ। अनि मैले त्यो वेदीमा तिमीहरू आफ्नै प्रायश्चित गर्नु भनेर तिमीहरूलाई दिएको छु। रगतद्वारा नै कसैको प्राणको निम्ति प्रायश्चित गरिन्छ।
तुलना
अन्वेषण गर्नुहोस् लेवी 17:11