1
लेवी 9:24
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
NCV
याहवेहको उपस्थितिबाट आगो निस्केर आयो। अनि वेदीमाथि भएको होमबलि र बोसोको भागलाई भस्म पारिदियो। जब सबै मानिसहरूले त्यो देखे, तब तिनीहरू हर्षले चिच्याए, र घोप्टो परेर लोटे।
तुलना
अन्वेषण गर्नुहोस् लेवी 9:24