1
लेवी 10:1
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
NCV
हारूनका छोराहरू नादाब र अबीहूले धुपौरो लिएर त्यसमा आगो हाले, र त्यसमाथि धूप थपे। यसरी तिनीहरूले याहवेहको आज्ञा विपरीत अनाधिकृत आगो याहवेहको सामु चढाए।
तुलना
अन्वेषण गर्नुहोस् लेवी 10:1
2
लेवी 10:3
तब मोशाले हारूनलाई भने, “याहवेहले भन्नुभएको कुरा यही हो: “ ‘मेरो नजिक आउनेहरूमा म आफूलाई पवित्र देखाउनेछु; अनि सबै मानिसहरूका सामु म सम्मानित हुनेछु।’ ” हारून चुपचाप बसे।
अन्वेषण गर्नुहोस् लेवी 10:3
3
लेवी 10:2
यसकारण याहवेहको उपस्थितिबाट आगो निस्केर आयो र तिनीहरूलाई भस्म पार्यो। अनि तिनीहरू याहवेहको सामु मरे।
अन्वेषण गर्नुहोस् लेवी 10:2